दफा ३३
उम्मेदवारको परिचयपत्र
: यस परिच्छेद बमोजिम अन्तिम नामावलीमा कायम रहेको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारलाई निर्वाचन अधिकृतले आयोगले तोके बमोजिमकोपरिचयपत्र दिनेछ ।